विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका कोइराला, उपप्रमुखमा एमालेका निरौला

मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत प्राप्त गरी विजयी … Continue reading विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका कोइराला, उपप्रमुखमा एमालेका निरौला